Inficare

रेमिट्यान्स कम्पनीहरुमा ‘क्रान्ति’ गरेको इन्फिकेयर बैंकहरुमा पनि जम्दै, डिजिटलमा रुपान्तरणका लागि उल्लेखनीय भुमिका !

काठमाडौँ । नेपालमा पहिलो रेमिटेन्स सिष्टमको विकास गरी नेपालमा रकम ट्रान्सफर प्रक्रियालाई सहजीकरण गरेको ईन्फीकेयर कम्पनीले सेवा दिंदै आएको रेमिटेन्स/AML सेवा लोकप्रिय बन्दै गएको छ । ईन्फीकेयरले नेपाल, मलेशिया र अमेरिकाबाट ९० भन्दा बढी कर्मचारीहरु परिचालन गरी विश्वका १४ वटा देशमा आफना सेवाहरु उपलब्ध गराउँदै आएको छ । सन् २००५ मा आई.टी. विशेषज्ञहरुको टीमद्धारा स्थापना गरिएको सफ्टवेयर कम्पनीको सेवा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले लिंदै आएका छन् । 

ABOUT INFICARE

A company established by business and technology experts within the banking and remittance industry with the intention of introducing something new, unique, and modern into the world of IT.

CONTACT US

USA: +1 510 3264 464
MALAYSIA : + 603 272 47164
NEPAL: +977-01-444 2319
EMAIL: info@inficare.com.my

©Inficare© 2019. Privacy Policy